सुन्दरादेवी सन्देश बागमती लोकदोहोरी अवार्डको उत्कृष्ट ५ मनोनयन(उत्कृष्टको नाम र कोडसहति )

777 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sundaradevi1आगामी बैशाख ११ गते नुवाकोटको विदुरमा हुने ‘प्रथम सुन्दरादेवी बाग्मती लोक दोहोरी अवार्ड‘को उत्कृष्ट पाँचको मनोनयन तालिका सार्वजनिक भएको छ । राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । उत्कृष्ट पाँच मनोनयन छनौटका लागि तीन सदस्यीय निर्णायक जुरी समितिको गठन भएको थियो। चलचित्र पत्रकार संघका अध्यक्ष शाान्तिप्रिय संयोजक रहेको सो समिमिा लोक ताथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा र प्रतिष्ठान बाग्मती अञ्चल समितिकासल्लाहकार बि एस लामिछने सदस्य हुनुहुन्थ्यो ।

उत्कृष्ट ५ 

उत्कृष्ट गायीका
उमा श्रेष्ठः रोदी घरमा BLA 001
अमृता लुङगेलीः आइपुग्यो नौलो गाउ BLA 002
रमीला न्यौपानेः झम झम दर्कीयो पानी BLA 003
सिता थापाः चुलबुले वैंश BLA 004
पार्वती कार्कीः फाटेको मन BLA 005

उत्कृष्ट गायक
नवराज घोरासैनी÷मिलन श्रेष्ठःचुलबुले बैंश BLA 006
वल ब. वाइवाः घर मेलम्ची BLA 007
उद्धव कार्कीः फाटेको मन BLA 008
कुमार भण्डारी: इन्द्र लामाः पासाङ ल्हामु रोड BLA 009
सुवास रिजाल शर्मा: राजेन्द्र रिजालः मुटु भित्र BLA 010

उत्कृष्ट लय
रेशम थिङः फुलको डाली BLA 011
राम थापा शिशिरः पानी कलकोBLA 012
वल ब. वाइवाः घर मेलम्ची BLA 013
उद्धव काकीः कहा पाउनु इन्टरनेट BLA 014
कुमार भण्डारीः पासाङ ल्हामु रोड BLA 015

उत्कृष्ट शब्द
रेशम थिङः फुलको डाली BLA 016
राम थापा शिशिरः पानी कलको BLA 017
भगवती उप्रेतिः दुख्यो मुटु BLA 018
कुमार भण्डारी: इन्द्र लामाः पासाङ ल्हामु रोड BLA 019
राम कुमार श्रेष्ठः रुवाउदै छोड्नेलाई BLA 020

उत्कृष्ट भिडियो निर्देशक
मिलन श्रेष्ठः फाटेको मन BLA 021
प्रदीप सिंह थापाः पासाङ ल्हामु रोड BLA 022
प्रेम लोप्चनः घर मेलम्ची हेलम्बु BLA 023
होम धितालः बाच्ने आधार BLA 024
माधव खरेलः धोका त दीदै दीन्न BLA 025

उत्कृष्ट मोडल महिला
रश्मी तामाङः मलाई ह्याण्सम केटा BLA 026
रेश्मा केसीः पानी कलको BLA 027
संगीता ढकालः पासाङ ल्हामु रोड BLA 028
यूनीका वस्नेतः फाटेको मन BLA 029
रश्मी तामाङः घर मेलम्ची BLA 030

उत्कृष्ट मोडल पुरुष
जनक श्रेष्ठः फाटेको मन BLA 031
पशुपति थपलियाः कहा पाउनु इन्टरनेट BLA 032
इन्द्र लामाः पासाङ ल्हामु रोड BLA 033
सुवास रिजालः मुटु भित्र BLA 034
कविन लामाः घर मेलम्ची BLA 035

उत्कृष्ट छायाँकार
प्रदीप सिंह थापाः कहा पाउनु इन्टरनेट BLA 036
प्रदीप सिंह थापाः पासाङ ल्हामु रोड BLA 037
वाइ पी. घिमीरे: एउटा कुरा याद गर BLA 038
सुरेश श्रेष्ठः मापसे BLA 039
मधुर बस्नेतः घर मेलम्ची BLA 040

उत्कृष्ट सम्पादक
रोशन घितालः रोदी घरमा BLA 041
रोशन घितालः बाँच्ने आधार BLA 042
प्रदीप सिंह थापाः कहा पाउनु इन्टरनेट BLA 043
कोपीला थापाः बस्यौ मुटु भित्र BLA 044
माधव खरेलः म नि विदेश जान्छु BLA 045