दोस्रो पटक पनि ठुलो भुकम्पको धक्का

624 पटक पढिएको

२९ बैशाख २०७२, मंगलवार १८:०८ सम्पादक: धादिङ न्यूज

धादिङ बैशाख २९ /२०७२साल बैशाख १२मा आएको महाभुकम्पले तहस नहस पारेर त्रशित बनेको जनजिबन सामान्य  हुन नसकी रहेको बेला बैशाख २९ गते दिउँसो दोलखा जिल्ला केन्द्र बिन्दु बनाएर आएको ७.४ रेक्टरको भुकम्पले जनजिबन झनै भयभित बन्न पुगेको छ ।जिल्ला भित्र मानबिय क्षति भएको खबर आएको छैन ।