२ सय किलोका केटाले गरे पहिलो पटक सेक्स, धन्न केटी बाँचिन

726 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

युरोपेली देशमा प्रेमी प्रमिकाबीच शारीरिक सम्बन्ध हुनु सामान्य मानिन्छ । तर आफ्ना भर्जिन तर अत्याधिक तौल भएका प्रेमीसँग यौन सम्बन्ध राख्दा एक युवतीले झण्डै ज्यान गुमाउनु परेको तथ्य बाहिर आएको छ ।
keti

मोटे प्रेमीसँग यौन सम्बन्ध राख्दा गम्भीर अवस्थामा पुगेकी ति युवतीलाई चिकित्सकहरुले बँचाएका छन् । अफ्रिका न्यूजपोष्टका अनुसार ग्रेग कैसारोना नामका युवकको तौल करिव २०० किलो ग्राम थियो । उनले आफ्नी प्रेमिकासँग पहिलो पटक शारीरिक सम्बन्ध राख्न खोज्दा झण्डै प्रेमिका नै गुमाउने अवस्थामा पुगे । प्रोजेक्ट म्यानेजरकोरुपमा काम गर्ने २१ वर्षका ग्रेगले आफू भन्दा एक वर्ष जेठी जेन गराकारिस नामकी युवतीसँग एक महिना देखि प्रेम सम्बन्ध राखेका थिए । एक महिनाको प्रेमपछि उनीहरुले शारीरिक सम्बन्ध राख्ने विचार गरे ।तर जव उनीहरुबीच यौन सम्बन्ध शुरुभयो त्यसपछि जेनलाई यति पीडा भयोकि उनलाई आफू बाँच्छु जस्तो पनि लागेको थिएन । ग्रेग भर्जिन अर्थात कुमार भएका कारण आफूले नै यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको तर त्यसका कारण झण्डै ज्यान नै गएको उनले स्वीकार गरेकी छन् । ५० किलो तौल भएकी उनले आफ्ना २०० किलोका प्रेमीलाई थाम्न सकिनन् र लडिन् । उनी भित्तामा यति नराम्रोसँग ठोक्किइन कि उनका प्रेमीलाई प्रेमिकाको हत्या गरेको महसुस समेत भयो । बेहोस भएकी आफ्नी प्रेमिका होसमा आएपछि उनले तत्काल अस्पताल पु-याएका थिए । अस्पतालमा चिकित्सकहरुले जेनको टाउकोमा चोट लागेको बताए । यद्यपी यो घटनापछि पनि उनीहरुको सम्बन्धमा कुनै समस्या भएन बरु ४ वर्षको प्रेम सम्बन्धपछि उनीहरु छुट्टिएर साथीको रुपमा रहेका छन् । रमाईलो कुरा त ग्रेगले आफ्ना तौल आधा घटाएर नयाँ साथी खोजिसकेका छन् ।