बेली डान्सर सालुले तीजको गीतका नाँच्दै  र गाउँदै

910 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सन्तोष सापकोटा

Salu-gautamनेपालकी चर्चित मोडल सालु गौतमले तीजका लागि हट कोसेली ल्याएकी छिन् ।तीजको अवसर पारेर आफ्ना दर्शका लागि सालुले तातो कोसेली स्वरुप तीज गीत बजारमा ल्याएकी हुन् । प्रायः आधुनिक म्युजिक भिडियो हट डान्स गर्ने र हट डान्सबाटै स्टेन तताउने सालुले दर्शकका लागि यसपालीको तीजमा भने सारी लगाएर डान्स गरेकी हुन् ।जब सालु स्टेज चढछिन्  दर्सक को  ताली र हुटिङ्ले वातावरण नै परिवर्तन पारछिन् l कला को  खानी सालुको  शब्द÷संगित÷स्वर मा तिज गित गाएको छिन् l उनले ‘छोटो लुगा फालेर रातो साडी लगाएँ’ बोलको गीत बजारमा ल्याएकी हुन l सालुले  मोडलिङसँगै अभिनय, नृत्य तथा गायनमा आफ्नो छुट्टै  परिचय बनाएकीछिन् l

https://www.youtube.com/watch?feature=player_embedded&v=2LXvM-cBlJA#t=0