सेना परिचालन नरोकेसम्म वार्ता हुँदैन : यादव

548 पटक पढिएको

१२ भाद्र २०७२, शनिबार १९:१६ सम्पादक: धादिङ न्यूज

upendra-yadav-final-final7सर्लाही, भदौ १२ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्कालीन सरकार र मधेसी दलहरुबीच भएको सम्झौता कार्यान्वयन र सेना परिचालन नरोकेसम्म सरकारसँग वार्ता हुन नसक्ने बताएका छन् ।

श्निबार सर्लाहीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको विरोधसभामा उनले जबरजस्ती संविधान जारी गर्न खोजिए देशव्यापी रुपमा विरोध गर्ने बताए । –