“टुक्रिएको मुटु बोकी स्विजरल्याण्डपार्कमा ”

752 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC03412

DSC03353-300x225

२२ असोज ,काठमाडौँ । पछिल्लो समयका व्यस्त निर्देशक रोजल थापा बिहिबार दिनभर कलाकारलाई विभिन्न सटको मुभमेन्ट जानकारी गराउदै एक्सन/कट भन्नै ब्यस्त देखिन्थे । कलाकारका मुभमेन्टलाई क्यामेरामा कैद गर्न भ्याई नभ्याई थियो ,इन्ड्स्ट्रीका अनुभबी छाँयाकार श्याम कुँवरलाई । राजधानीको कोलाहालबाट केहि टाढा(पश्चिम – काठमाडौँ,नैकापबाट करिब ५ किमि माथि ) स्विजरल्याण्डपार्कमा हामी पुग्दा त्यहाँ घनश्याम मुडभरि “एकलयात्री “को गजल “टुक्रिएको मुटु बोकी…….” को म्युजिक भिडियोको छायांकनमा शुटीङ्ग युनिट ब्यस्त देखिन्थ्यो । शुटीङ्ग सेटमा भोला दीप यात्री , चन्द्रमणि मुडभरि , लक्ष्मी के.सी.र लोकेश मुडभरि निर्देशकको निर्देशन अनुसार आफुलाई क्यारेक्टरमा डुबाउन ब्यस्त देखिन्थे । लक्ष्मी , चन्द्रमणि र लोकेशको यो डेब्यु भिडियो हो । दीपक शर्माको संगीतमा रहेको गजल “टुक्रिएको मुटु बोकी…” को भिडियो छायांकनका क्रममा के के देखियो जस्ताको तस्तै :

DSC03320

DSC03409

DSC03427

DSC03423

DSC03411

DSC03410

DSC03409

DSC03428

DSC03430

DSC03436DSC03448

IMG_20151008_092553

IMG_20151008_164126

IMG_20151008_164135

IMG_20151008_170309

IMG_20151008_170331