धादिङका प्रजिअ दिपक काफ्ले नवलपारासी सरुवा

1510 पटक पढिएको

२५ मंसिर २०७२, शुक्रबार ०७:०६ सम्पादक: धादिङ न्यूज

cdoधादिङ मंङ्सिर २५ -धादिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको सरुवा भएको छ । गृह मन्त्रीस्तरीय निर्णयबाट धादिङका प्रमुख जिल्ला अधिकारी सहित सहसचिव स्तरका ९ जना प्रमुख जिल्ल अधिकारीको सरुवा गरेको हो । दिपक काफ्लेलाई नवलपरासीमा सरुवा गरेको छ ।