नेपालकाे लक्ष्य पछ्याउदै एमसीसी (लाइभ हेर्नुहाेस्)

635 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । विश्वकै पुरानो मेरिलोबोन क्रिकेट क्लब एमसीसी नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याउदै एमसीसीले ब्याटिङ सुरु गरेको छ।  नेपालले एमसीसीलाई ८ विकेटको क्षतिमा २१८ रनको लक्ष्य दिएको थियाे । याे  एकदिवसीय खेल हाे ।

लर्डसमै रहेको एमसीसीको निमन्त्रणामा नेपाली टोलीले मैत्रीपूर्ण खेल खेलेको हो। यसअघि एमसीसीले गत वर्ष नेपालमा आएर खेलेको थियो ।

लाईभ खेल :