logo

ट्रम्प विजयी भए अमेरिकाको ४५ औं राष्ट्रपतिमा

770 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

l

धादिङ न्यूज समाचारदाता
न्यूयोर्क  २४ कात्तिक

विभिन्न अडकल र चुनावी सर्भेक्षणलाई फेल खुवाउंदै शक्तिशाली उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका छन । अमेरिकी राष्ट्रपतिमा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड  विजयी भएका हुन ।  डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी लाई पराजित गर्दै ट्रम्प आगामी चार वर्षका लागि ४५ औं अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

सर्वेक्षणहरुले हिलारी अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने पक्का जस्तै भएको औंल्याए पनि ट्रम्पको पक्षमा यो आश्चर्यजनक परिणाम आएको हो ।

बुधबार भएको अन्तिम परिणाम अनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् । राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic