विश्‍वकपमा कुन टिमको जर्सी कस्तो ?

918 पटक पढिएको

प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहीबार २२:०८

सम्पादक: धादिङ न्यूज

काठमाडौं- फिफा विश्वकप २०१८ मा प्रतिस्पर्धा गर्ने आठ समुहका ३२ वटै टिमले जर्सी सार्वजनिक गरेको छन् । जुन १४ देखि रुसका ११ सहरका १२ स्टेडियममा हुने खेलमा उक्त जर्सी लगाएर आ-आफ्नो देशको पहिचान झल्काउनेछन् ।

नाइजेरीयन टिमकव जर्सी बत्तिस करोड जर्सी प्रि-अडर गरिएको बीबीसीले जनाएको छ नेपाल समय डट कममा खबर छ ।

समूह ए

रुस

साउदी अरब

इजिप्ट

उरुग्वे

समूह बी

पोर्चुगल

स्पेन

मोरक्को

इरान

समूह सी

फ्रान्स

अष्ट्रेलिया

पेरु

डेनमार्क

समूह डि

अर्जेन्टिना

आइसल्याण्ड

क्रोएसिया

नाइजेरिया

समूह इ

ब्राजिल

स्वीजरल्याण्ड

कोस्टारिका

सर्बिया

समूह एफ

जर्मनी

मेक्सिको

स्वीडेन

साउथ कोरिया

समूह जी

बेल्जियम

पानामा

ट्‍युनिसिया

इङ्ल्याण्ड

समूह एच

पोल्याण्ड

सेनेगल

कोलम्बिया

जापान



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२४ जेष्ठ २०७५, बिहीबार २२:०८ मा प्रकाशित