logo

गायिका विष्णु माझी “घाइते मुटु” लिएर बजारमा

1825 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक सुरोज थापाको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “घाइते मुटु “ गीतको भिडियो बजारमा आएको छ ।
धनको पछि लागेर माया भुल्ने प्रेमी प्रेमिकाको भावनालाई गीतमा समेटिएको छ । आफुलाई अफटयारो परेको अवस्थमा भुल्दा मनमा विभिन्न किसिमको पिडा महसुस भएको कुरालाई गीतमा समेटिएको छ । आफनो प्रेमलाई छुटाएकोमा पिडा महसुस गरिएको गायक सुरजले बताए ।
मुकेश हुमाँगाईँको छायाँङकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । निकै मार्मिक गीतको भिडियोमा चर्चित मोडल सारिका केसी , महेन्द्र गौत्तम , मानव , सरस्वती , सरिता र सगुनको अभिनय रहेको छ ।
हेर्नुहोस गीतको भिडियो

slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic