विनय र विनिता भन्छन ‘जुनी बिताउँला’
294 पटक पढिएको

काठमाडौं / विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ ।
गीतको शब्द रोशेल थापा, संगीत संयोजन/ एरेन्ज/ मिक्सिङ/ मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।
रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन/ कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।
भिडियो हेर्नुहोस ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२ माघ २०७७, शुक्रबार १३:१४ मा प्रकाशित