विनय र विनिता भन्छन ‘जुनी बिताउँला’

719 पटक पढिएको

प्रकाशित मिति: २०७७, २ माघ शुक्रबार १३:१४

सम्पादक: धादिङ न्यूज

काठमाडौं / विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ ।

गीतको शब्द रोशेल थापा, संगीत संयोजन/ एरेन्ज/ मिक्सिङ/ मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।

रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन/ कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।

भिडियो हेर्नुहोस ।

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७७, २ माघ शुक्रबार १३:१४ मा प्रकाशित