खुला महिलातर्फबाट जानुका सिम्खडा सहित ५३ जना केन्द्रीय सदस्यमा निर्वाचित

803 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । चितवनमा जारी नेकपा एमालेको दशौं मशाधिबेशनमा खुला महिलातर्फबाट धादिङको जानुका सिम्खडा सहित ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी अर्चना गहतराजले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन् ।केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएकी सिम्खडा धादिङको ज्वालामुखी गाउँपालिकाको ढोलामा जन्मनु भएको हो । सिम्खडा ज्वालामुखी गाउँपालिकाको उपाध्यक्ष समेत हुनुहुन्छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको थि  नेकपा एमालेको वागमती प्रदेश कमिटी सदस्य एवम अखिल नेपाल महिला संघको केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारीमा समेत हुनुहुन्छ । सिम्खडाले काठमाण्डौंमा सम्पन्न भएको एमालेको नवौं महाधिबेशनमा महिला तर्फवाट पुर्ण केन्द्रिय सदस्यमा पराजित हुनुभएको थियो ।

सर्वसम्मत हुने खुला महिलातर्फका केन्द्रीय सदस्यहरु यसप्रकार छन् :-

१ः अम्बिका थापा

२ः इन्दु कडरिया

३ः उषाकिरण तिम्सिना

४ः श्रीमाया थकाली

५ः कोमल वली

६ः गीता अधिकारी

७ः गुमा आचार्य

८ः गौरी कुमारी वली

९ः जानुका सिम्खडा

१०ः टुका हमाल

११ः डा.शिवमाया तुम्बाहम्फे

१२ः तुलसा कुमारी दाहाल

१३ः थममाया थापा

१४ः दक्षिणा शाही

१५ः दीपा शर्मा

१६ः नविना लामा

१७ः निरु दर्लामी कुँवर

१८ः निरुदेवी पाल

१९ः निर्मला देवकोटा

२०ः प्रतीक्षा तिवारी

२१ः प्रभा बराल

२२ः बालिका गिरी

२३ः विमला घिमिरे

२४ः बुधनीदेवी महतो

२५ः भगवती चौधरी

२६ः भारती पाठक

२७ः भगवती न्यौपाने

२८ः मनकुमारी जिसी

२९ः ममता गिरी

३०ः मीना उप्रेती

३१ः मैनाकुमारी भण्डारी

३२ः लक्ष्मी गौतम

३३ः लीलाकुमारी भण्डारी

३४ः विद्या भट्टराई

३५ः विना राई

३६ः विन्दा ढुंगाना

३७ः विन्दा पाण्डे

३८ः शर्मिला कार्की

३९ः शान्ता चौधरी

४०ः शान्तिदेवी ढकाल

४१ः शोभा ज्ञवाली

४२ः सम्झना देवकोटा

४३ः सकुन्तला बस्नेत

४४ः सरस्वती बस्नेत

४५ः सरिता न्यौपाने

४६ः सिता गिरी वली

४७ः सीता न्यौपाने

४८ः सीता पौडेल

४९ः सिर्जना काफ्ले

५०ः सीताकुमारी सुन्दास

५१ः सुजिता शाक्य

५२ः सुनिता बराल

५३ः सुशीला नेपाल