धादिङको मलेखु- बेनिघाट सडक खण्ड दुईतर्फी सञ्चालनमा

31 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । सुख्खा पहिरो खसेर अबरुद्ध बनेको धादिङको मलेखु- बेनिघाट सडक खण्डमा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।  मंगलबार साँझ बेनिघाट रोराङ गाउँपालिका–३ स्थित हिलटप होटल नजिकै  पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *