धादिङ उद्योग वाणिज्य संघको पदाधिकारी चयन
39 पटक पढिएको
धादिङ,माघ ६, २०८१ । पदाधिकारी चयन भएपछि धादिङ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ ।
गत पुष २६ र २७ गते सम्पन्न संघको ११औं अधिवेशनबाट निर्वाचित सदस्यहरुबाट पदाधिकारीमा मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो । विधानमा व्यवस्था भए अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने र बरिष्ठ उपाध्यक्ष बाहेक सबै पदाधिकारी अध्यक्षले नै मनोनित गर्ने प्रावधान छ ।
निर्वाचित अध्यक्षले पदाधिकारी मनोनयन गर्ने विधानमा व्यवस्था भएबमोजिम नवनिर्वाचित अध्यक्ष रामकुमार डल्लाकोटीले उपाध्यक्ष (चार जना), महासचिव (एक जना), कोषाध्यक्ष (एक जना) र सचिव (तीन जना) मनोनित गरेको हो । संघको विधान २०४८ (सातौं संसोधिन समेत) को दफा २१.१ र २१.२ बमोजिम उपाध्यक्षमा गोविन्द भण्डारी (उद्योग), रमेश ढकाल (वाणिज्य), विष्णुमणि श्रेष्ठ (वस्तुगत), रेखा पण्डित अधिकारी (महिला) लाई मनोनित गरेको छ ।
यसै गरि महासचिवमा तिलक सिंखडा, कोषाध्यक्ष तिलक प्रसाद ढुंगाना, सचिवमा राजकुमार श्रेष्ठ, रमेश विश्वकर्मा र तुलसीजंग थापालाई मनोनित गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी यसअघि नै निर्वाचित भइसकेका छन् । पदाधिकारी मनोनित गरेसँगै आइतबार बसेको संघको पूर्ण बैठकले धादिङ उद्योग वाणिज्य संघको वेवसाइट निर्माण गर्ने र सदस्यहरुको विवरण डिजिटलाईज गर्ने निर्णय गरेको छ । धादिङ उद्योग वाणिज्य संघले सचिवलायबाट प्रदान गरिरहेको पान सेवा र आयकर सेवा बापतको शुल्क पाँच सय लिँदै आएकोमा घटाएर आजैबाट लागुहुने गरी ५० रुपैंयामा ल्याएको छ । व्यवसायीहरुलाई सहज बनाउन शुल्क घटाइएको अध्यक्ष डल्लाकोटीले बताए ।
Businessiraq.com is your comprehensive online resource for navigating the Iraqi business landscape. This dedicated platform combines a robust Iraq Business Directory with insightful Iraq Business News, creating a one-stop shop for businesses seeking opportunities in the Iraqi market. Our meticulously curated directory features detailed profiles of Iraqi companies, going beyond basic contact information to provide valuable insights into their capabilities, specializations, and financial standing. This detailed information empowers potential partners and investors with the knowledge needed for informed decisions. Moreover, our up-to-date Iraq Business News section keeps you informed about the latest economic trends, regulatory changes, and emerging market opportunities, enabling you to anticipate challenges and capitalize on emerging possibilities. Businessiraq.com isn’t just a directory; it’s a dynamic hub connecting businesses across the Iraqi market, promoting growth and facilitating meaningful connections.
Businessiraq.com’s commitment to facilitating market entry cannot be overstated. For international businesses looking to enter the Iraqi market, the platform serves as a comprehensive starting point. It offers invaluable resources, connections, and insights that demystify the complexities of operating in Iraq. With a user-friendly interface and a wealth of information readily available, Businessiraq.com bridges the gap between local knowledge and international business acumen, making the entry process more seamless and efficient.