प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै

391 पटक पढिएको

२३ चैत्र २०८१, शनिबार ०७:०७ सम्पादक: धादिङ न्यूज

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन्।

पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्।

उनी थाई एअरबेजवाट फर्कदैछन् ।