घट्यो पेट्रोलियम पदार्थको मूल्य

230 पटक पढिएको

१८ बैशाख २०८२, बिहीबार ०८:१६ सम्पादक: धादिङ न्यूज

काठमाडौं,२०८२ वैशाख १८ गते  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार बैशाख १७ गते राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

 

जसअनुसार पेट्रोलको मूल्य रु दुई, डिजेल र मट्टितेलको रु एक घटेको छ ।

 

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु एक घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


🔊 Message: TRANSFER 1,954128 BTC. GET >>> https://graph.org/Ticket--58146-05-02?hs=434085bd568bdb4916195c41930ca5de& 🔊 says:

13u7cd