राजावादीको आजको उपत्यका बन्द फिर्ता

333 पटक पढिएको

१९ जेष्ठ २०८२, सोमबार ०५:४६ सम्पादक: धादिङ न्यूज

 

 

काठमाडौँ । राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता भएको छ ।

नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक बहादुर सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन् । पक्राउ परेका थापा र सिंह लगायतलाई गए राति रिहा भएका थिए ।


📝 Notification- + 1.22669 bitcoin. Confirm => https://yandex.com/poll/5JjqQt7R61CTYdYVd17t6p?hs=b565b340f5fc7e42dc2db1109b14da92& 📝 says:

exulj8