अवैधरुपमा अमेरिकामा पुगेका नेपालीलाई चार्टड जहाजमार्फत काठमाडौँ ल्याइयो

278 पटक पढिएको

२५ जेष्ठ २०८२, आईतवार २१:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । अवैधरुपमा अमेरिकामा पुगेका नेपालीलाई चार्टड जहाजमार्फत काठमाडौँ ल्याइएको छ ।

अमेरिकाले आइतबार साँझ ३७ नेपालीलाई ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याएको हो ।  काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडी नै अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई कारवाही शुरु गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू पनि निष्कासनमा परेका छन् । यस अघि अमेरिकाले स-सानो संख्यामा नेपालीलाई डिपोर्ट गरिरहेको भएपनि यति ठुलो संख्यामा डिपोर्ट गरेको भने पहिलो पटक हो ।

ट्रम्पले दोस्रो कार्यकाल शुरु गरेपछि अमेरिकाबाट यसअघि करिब १४० नेपाली डिपोर्ट भएका थिए ।


Hi there, i rad yoiur bloig from time to time andd i own a
simikar onne and i wass just cuious iff you gett a lott off soam remarks?
If soo hoow do you prevernt it, anyy plugin orr anything yoou can advise?
I get so much latel it’s driving me insanhe so any assistancee is very
uch appreciated.

my blog; xvideos hub

Today, while I wass at work, my sister stole myy appe ipad and tested too seee if it caan suevive a fory
oot drop, just soo she ccan be a youtube sensation. My apple ipzd is now broken aand sshe has 83 views.

I know this iss entirely off topic but I had to share
itt with someone!

Taake a lokk at my werbpage – lululu.win

🔗 + 1.934426 BTC.NEXT - https://yandex.com/poll/Ef2mNddcUzfYHaPDepm53G?hs=f5e4a563945c975447b120f3ed044fcf& 🔗 says:

fv1i4u

📗 Email; + 1,334589 BTC. GET > https://yandex.com/poll/76RuKke5vYn6W1hp2wxzvb?hs=f5e4a563945c975447b120f3ed044fcf& 📗 says:

h2qp4h