आज विश्व युवा दक्षता दिवस मनाइदै
301 पटक पढिएको
काठमाडौँ । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाउने गरिएको छ ।
मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता रहने गरेको पाइन्छ । कृषि तथा उत्पादनमूलक र श्रम क्षेत्रमा पनि युवाहरूको उपस्थिति ठुलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरू सहर केन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन् ।
नेपालको जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२.५६ प्रतिशत रहेको छ ।








Tap into unlimited earnings—sign up for our affiliate program! https://shorturl.fm/VUhIW
Monetize your audience—become an affiliate partner now! https://shorturl.fm/IgBia
Share our products, reap the rewards—apply to our affiliate program! https://shorturl.fm/zE1YK
Share your unique link and cash in—join now! https://shorturl.fm/Xddpi
Great article! I really appreciate how you broke down this topic in such a clear and practical way. It’s always refreshing to find content that’s both easy to understand and packed with actionable tips. I’ve been trying to stay ahead with the latest trends and your insights have definitely given me a new perspective. I also wanted to add that, lately, I’ve been seeing a lot of success using AI link building strategies to boost website visibility and authority. It’s incredible how much easier and more effective it’s become with the right tools. Thanks again for sharing such valuable information! https://allinonecaresolutions.com