प्रमुख आयुक्त प्रेम राईविरुद्ध अख्तियारमै उजुरी दर्ता
185 पटक पढिएको
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।
विशेष अदालत, काठमाडौँले वाइडबडी प्रकरणमा राईलाई मुद्धा नचलाएको बारे प्रश्न उठाएको विषयमा छानबिन गर्न भन्दै युवराज पौडेल सफलले अख्तियारमा मुद्धा दर्ता गरेका हुन् ।
दर्ता गरिएको उजुरीमा राई आपूर्ति मन्त्रालयको सचिव हा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत मुछिएकोले छानबिन गर्न आग्रह गरिएको छ ।








https://shorturl.fm/w7TFn
https://shorturl.fm/GcDsG
https://shorturl.fm/Jbg85
https://shorturl.fm/UIufB
https://shorturl.fm/XFdWJ