लेदो माटोसहितको पहिरो खसी बेनी–जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

189 पटक पढिएको

१९ श्रावण २०८२, सोमबार ०७:५२ सम्पादक: धादिङ न्यूज

पोखरा । पवित्र धार्मिक तिर्थस्थल मुक्तिनाथ जाने  म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सोमबार बिहान म्याग्दीको अन्नपुर्ण गाउँपालिका-३ सुकेबगरस्थित बेनी–जोमसोम सडक खण्डमा  लेदो माटोसहितको पहिरो खसी सडक पुर्णरुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।