पोखरामा पनि कर्फ्यु

273 पटक पढिएको

२३ भाद्र २०८२, सोमबार १६:०८ सम्पादक: धादिङ न्यूज

पोखरा । पोखरामा पनि कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार दिनको २ बजेदेखि अर्को आदेश नभएसम्म पोखरामहानगरको शहिद चोक आसपासका क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो । आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।