प्रचण्डको चितवनस्थित घरमा पनि आजगनी

341 पटक पढिएको

२४ भाद्र २०८२, मंगलवार २०:०५ सम्पादक: धादिङ न्यूज

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनस्थित घरमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले भरतपुर महानगर-१४ स्थित शिवनगरमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

यसअघि प्रदर्शनकारीले प्रचण्डको ललितपुरको खुमालटारमा रहेको निवासमा पनि आजगनी गरेका थिए ।