ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प
348 पटक पढिएको
ताप्लेजुङ – ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार आज बिहान ६:१३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पपछि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।
नेपाल हिमालय क्षेत्रभित्र पर्ने भएकाले यहाँ विभिन्न समयमा सानाठूला भूकम्प जाने क्रम जारी रहेको विज्ञहरू बताउँछन्।








Just signed up for shbet88 and I’m already impressed. The bonus they gave me for signing up really extended my playtime. The games are good and their chat support is useful. Check out all the fun to be had on shbet88!
Alright, listen up: dangkysv388 is where it’s at if you’re serious. The registration process was a breeze, and I was playing in minutes. Definitely worth a shot. You gotta try dangkysv388
https://shorturl.fm/yu3UM
https://shorturl.fm/GHEbi