मिस गुरुङ्ग ईन्टरनेश्नल २०१४ को ट्यालेन्ट राउन्ड सम्पन्न  

952 पटक पढिएको

१५ भाद्र २०७१, आईतवार ०९:१३ सम्पादक: धादिङ न्यूज

miss gurung मिस गुरुङ्ग ईन्टरनेश्नल २०१४ को ट्यालेन्ट राउन्ड गत शुक्रबार  राजधानिमा सम्पन्न भएको छ । उक्तर्कायक्रमा प्रतियोगि हरुलेआ-आफ्नो कला रोचक ढंगले प्रस्तुत गरेका थिए।  यि मध्य पहिलानै राष्ट्रिय खेलाडि भैसकेकि सुस्मिता गुरुङ्गको तेक्वान्डो प्रर्दशनि, पहिलानै मिस कास्कि भैसकेकि रसिला गुरुङ्गको नृत्य, त्यसैगरि श्रद्दा गुरुङ्गको गित, अनि अस्मिता गुरुङ्गको कविता आर्कषणको केन्द्र बनेका थिए।
मृगतृष्ण फेसनहाउस तथा चारभन्ज्याङ्ग गुरुङ्ग समाजको आयोजनामा आउदो भर्दो १७ गते कठमाण्डौ, रष्ट्रिय नाचघरको हलमा हुन लागेको अन्तिम प्रतिशर्पधा कालागि सम्पूर्ण तयारि पुरा भैसकेको यसका संयोजक तृष्ण गुरुङ्गले बताउनु भयो। यसकालागि एक महिना देखि कोरियोग्राफर बिकास घले गुरुङ्गले क्याटवाक, ब्याक्तित्वबिकाश, नृत्य, अभिनय, आत्मरक्षा लगायत गुरुङ्ग संस्कृति परम्परा को बन्दप्रशिक्षण दिई रहनु भएको छ।