वजार पठाउने तयारीमा राखिएको मुला
780 पटक पढिएको
![](https://dhadingnews.com/wp-content/uploads/2015/02/DSC_4243.jpg)
धादिङको वेनिघाट गाविसको वडा नम्बर ८ वेनिघाट वजार नजिकै पृथ्वीराजमार्ग किनारमा वजारमा पठाउनका लागि तयारी अवस्थामा राखिएको मुला । यहां उत्पादित मुला राजधानी काठमाण्डौं पठाईने गरिन्छ । मुला संगैअन्य तरकारी खेती गरेर यस भेगका किसानले जिवन निर्वाह संगै राम्रो आम्दानी पनि लिने गरेका छन ।