बौद्धिक मन्दता भएका वालवालिकाकालाइ शैक्षिक सामाग्री हस्तान्तरण

604 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_7242धादिङ -धादिङवेशीमा सन्चालित बौद्धिक मन्दता सेवा केन्द्रमा बौद्धिक मन्दता भएका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरिदै । अमेरिका निवासी रन्जना श्रेष्ठले आफ्नो आमा मनमाया श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ र वुवा इन्द्र बहादुर श्रेष्ठको सम्झनामा बौद्धिक मन्दता भएका बालकालिकाहरुलाइ शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो  । बौद्धिक मन्दता भएका वालवालिकाका अभिभावकहरुले चलाएको यो सेवा केन्द्रमा १५ जना वालवालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन ।