भूकम्पबाट हालसम्म ५ हजार ८ सय २५ को ज्यान गए

400 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं -शनिबार गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या लगभग ६ हजार पुगेको छ । ५ हजार ८ सय २५ जनाको तथ्याङ प्रहरीले सार्वजनिक गरेपनि यो संख्या बढ्न सक्ने अनुमान छ । प्रहरीका अनुसार १० हजार ८ सय ६६ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए । हालसम्मको तथ्याङ निम्नानुसार रहेको छ । २०७२-०१-१७,१७:०० बजेसम्म भुकम्पबाट भएको मानवीय क्षति विवरण मृतक – ५८२५ घाईते १०८६६ उपत्यका – मृतक – १५२३ घाईते – ५२१२ (अन्य डिस्चार्ज गरिएको) काठमाडौ – १०८९ ललितपुर – १७० भक्तपुर – २६४ पूर्व क्षेत्र – मृतक – ५२ घाईते – २६० भोजपुर – २ सुनसरी – ७ सोलु – २२ ओखलढुंगा – १८ ताप्लेजुंग – १ मोरङ् – २ मध्य क्षेत्र – मृतक ३८३३ घाईते ४२०६ रामेछाप – २४ सिन्धुपाल्चोक – १८२० धनुषा – १ मकवानपुर – ३३ रसुवा – ३०४ दोलखा – ६० चितवन – ६ नुवाकोट – ७१७ धादिङ – ५७० सिन्धुली – ९ बारा – ५ पर्सा – ५ सर्लाही – १ रौतहट – १ काभ्रे – २७७ पश्चिम क्षेत्र – मृतक ४१५ घाईते ११६७ गोरखा – ४०७ कास्की – २ नवलपरासी – १ तनहु – १ लमजुङ्ग – ४ मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१ रोल्पा १ रुकुम १ विहिवार, २०७२ बैशाख १७ गते