दोस्रो पटक पनि ठुलो भुकम्पको धक्का
469 पटक पढिएको
धादिङ बैशाख २९ /२०७२साल बैशाख १२मा आएको महाभुकम्पले तहस नहस पारेर त्रशित बनेको जनजिबन सामान्य हुन नसकी रहेको बेला बैशाख २९ गते दिउँसो दोलखा जिल्ला केन्द्र बिन्दु बनाएर आएको ७.४ रेक्टरको भुकम्पले जनजिबन झनै भयभित बन्न पुगेको छ ।जिल्ला भित्र मानबिय क्षति भएको खबर आएको छैन ।