पहिलो भेटमै उनलाई देख्दा फिदा भए, त्यसपछि………………

320 पटक पढिएको

सम्पादक: Dhading News

Sex-girl-300x170धादिङ–२ असार । मानिस पनि कस्ता कस्ता हुन्छन् । जवानीको जोशमा सबै कुरा विर्सिदा रहेछन् ।

पहिलो भेटमै जवानीको नशा चढेर युवतीलाई जबरजस्ती आफ्नो बनाई बलात्कार सम्म गर्न पछि परेनन् । यही अभियोग लागेको छ अर्घाखाँची असुरकोट-७ का २५ बर्षीय बिष्णु कुमाललाई । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

कुमालले सोमबार असुरकोट-९ बेल्लेबथान भन्ने स्थानको बाटोमा प्युठान बिजुली सिमलचौर बस्ने २२ बर्षीया शारिरिक असक्त भएकी युवतीलाई जबरजस्ती आफ्नो बनाई बलात्कार गरेका थिए ।

उनले प्रहरीलाई भनेका छन्-‘पहिलो भेटमै उनलाई देख्दा फिदा भए, त्यसपछि मनले मानेन् । जबरजस्ती भएपनि उनलाई आफ्नो बनाएरै छाडे ।’ अब जेल सजायँ भएपनि कुनै चिन्ता नलागेको उनले बताए । ‘मैले चाहेको कुरा पाएँ अब मलाई जे गरे पनि हुन्छ ।’ उनले भने ।

पीडितका आफन्तले मंगलबार उक्त घटनाको निबेदन प्रहरी चौकी खिल्जीमा दिएपछि खटिएको प्रहरीले कुमाललाई पक्राउ गरेको हो । कुमाललाई हिरासतमा राखेर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

– See more at: http://dainiknepal.com/2015/68402.html#sthash.6JRAlRVB.ZY4uTL2t.dpuf