नुवाकोटलाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

550 पटक पढिएको

सम्पादक: Dhading News

नुवाकोटको ओखरपौवालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ९ बजेर ७ मिनेटमा गएको भूकम्प ४.३ रेक्टर स्केलको हो।

download (3)काठमाडौंबाट १५ किमी उत्तर पश्चिम पारेर गएको भूकम्पको धक्का राजधानीसहित नुवाकोट, धादिङ, काभ्रेलगायतको जिल्लामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोक विजय अधिकारीले बताए।