बैरेनी र भूमिस्थान गाविसकोसिमानालाई केन्द्र विन्दु वनाएर मध्यरातमा भूकम्पको झड्का
782 पटक पढिएको
दक्षिणी धादिङको बैरेनी गाविस र भुमेस्थान गाविसको सिमानालाई केन्द्र विन्दु वनाएर मध्यरातमा भूकम्पको झड्का गएको छ । राती १ बजेर ४९ मिनेटमा धादिङलाई केन्द्र बिन्दु बनाएर ४.६ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु धादिङ बैरेनी र भूमिस्थान गाविसको बीचतिर रहेको छ ।