फोटो पत्रकार आफ्नो क्यामेरामा फोटो कैद गर्नको लागी कति सम्मको दुख गर्छन् । फोटो फिचर सहित
827 पटक पढिएको
समाचार संकलन गर्न फोटो पत्रकारहरुले गरेको मेहेनत आम सर्वसधारणलाई थाहा हुँदैन । फोटो पत्रकारहरु सँधै सत्य, तथ्य र वास्तविक समाचार र सुचना सम्प्रेषण गर्न हरदम प्रयास गर्छन् तर उनीहरुले कसरी समाचार संकलन गरेका हुन्छन् । विश्व चर्चित भएका केही प्रतिनिधिमूलक तस्वीहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।
– See more at: http://kathmandutoday.com/2015/07/114232.html#sthash.EW1mqwZq.dpuf