आइतबारदेखि तीन दिन सार्वजनिक विदा 

589 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, श्रावण १ – सरकारले संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गर्न सरकारले दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

singha-darbar-super-final-imagekhabar-final-final14शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैंठकले साउन ३ गते आइतवार मुश्लिमहरुको पर्व इदको र साउन ४ र ५ गते मस्यौदामा जनताको राय संकलनका लागि विदा दिने निर्णय गरेकोहो ।

साउन २ गते शनिवार परेकाले लगातार चार दिन सार्वजनिक विदा हुनेछ ।

मन्त्रीपरिषद् बैठकले स्थानीय शान्ति समितिको म्याद २०७३ असार मसान्तसम्मका लागि थप गरेको छ ।