नयाँ संविधानको स्वागतमा राजमार्गमा ¥याली
507 पटक पढिएको

बैरेनी- मुलुकले नयाँ संविधान पाएको खुसीयालीमा नागरिकहरुले पनि खुसीयाली मनाईरहेका छन । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका साथै जिल्लाका विभिन्न स्थानमा फरक फरक कार्यक्रमहरुको आयोजना गरी नयाँ संविधानको स्वागत गरिंदैछ । यसै बिचमा बैरेनी युवा समुहको आयोजनामा बैरेनी गाविस भित्रको राजमार्ग खण्डमा नेपालको राष्ट्रिय झण्डा बोकेर मोटर साईकल तथा कार ¥याली निकालिएको छ ।
नयाँ संविधानको स्वागतमा असोज ४ गते बैरेनी गाविसको कार्यालय परिसरमा चियापान कार्यक्रमको आयोजना गरिने वताईएको छ ।