धादिङलाई केन्द्र बनाएर ४.५ रेक्टर स्केलको पराकम्पन

557 पटक पढिएको

सम्पादक: Dhading News

धादिङलाई केन्द्र विन्दु बनाएर मंगलबार ४.५ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प गएको छ ।

बिहान १२ बजेर १७ मीनेटमा ४.५ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लोकविजय अधिकारीले जानकारी दिए ।

गत वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि अझै पनि त्यसका पराकम्प आउनेक्रम रोकिएको छैन् ।