धादिङका प्रजिअ दिपक काफ्ले नवलपारासी सरुवा

1237 पटक पढिएको

सम्पादक: Dhading News

cdoधादिङ मंङ्सिर २५ -धादिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको सरुवा भएको छ । गृह मन्त्रीस्तरीय निर्णयबाट धादिङका प्रमुख जिल्ला अधिकारी सहित सहसचिव स्तरका ९ जना प्रमुख जिल्ल अधिकारीको सरुवा गरेको हो । दिपक काफ्लेलाई नवलपरासीमा सरुवा गरेको छ ।