नक्कली नोटसहित एक पक्राउ

654 पटक पढिएको

२७ मंसिर २०७२, आईतवार ०६:२४ सम्पादक: धादिङ न्यूज

धादिङ मंङ्सिर, २७ काठमाडौँ महानगरपालिका–३१, बागबजार बस्ने टीकाराम तण्डुकारलाई प्रहरीले एक हजारको नेपाली नक्कली नोटसहित पक्राउ गरेको छ ।

भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा तेल हाल्न आएका उनलाई प्रहरीले शनिबार एक हजारको एकथान नक्कली नोटसहित पक्राउ गरेको हो ।