बहुबिबाह मुद्दाका फरार अपराधी धादिङ ढोलाका श्रेष्ठ पक्राउ

799 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jealधादिङ पुस ७ -बहुबिबाह मुद्दामा फरार रहेका धादिङ जिल्ला ढोला गागउँ विकास समितिका शंख नारायण श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला अदालतमा १ बर्ष कैद सजायको फैसला र ५ हजार जरिवाना तिराउने फैसाला भएको थियो ।  फरार अपराधि ढोला गा.वि.स.वडा नं.४ बस्ने वर्ष २८ को शंख नारायण श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएका प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागी धादिङ जिल्ला अदालतमा पेश गरेको ।