जिस्किँदा “फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला”
1787 पटक पढिएको


एक नारायण भण्डारीको शब्द रचना रहेको गितमा भण्डारीको आफ्नै संगित रहेको छ ।
हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोक दोहोरीका नायकले परिचित शंकर बीसीको अभिनय रहेको छ । नविन घर्तीको सम्पादन, राजेश घिमिरेको छायांकनलाई शंकर बीसीले निर्देशन गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।