गायिका विष्णु माझी “घाइते मुटु” लिएर बजारमा
2033 पटक पढिएको

काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक सुरोज थापाको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “घाइते मुटु “ गीतको भिडियो बजारमा आएको छ ।

मुकेश हुमाँगाईँको छायाँङकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । निकै मार्मिक गीतको भिडियोमा चर्चित मोडल सारिका केसी , महेन्द्र गौत्तम , मानव , सरस्वती , सरिता र सगुनको अभिनय रहेको छ ।
हेर्नुहोस गीतको भिडियो