प्रमुख चारवटा दलवाट धादिङ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सार्वजनिक
796 पटक पढिएको
- धादिङ/आसन्न संविधान सभा निर्वाचनका लागि पार्टीका सबै तहमा निकै लामो छलफल र तयारी पछि प्रमुख दलहरुले आ–आफ्नो तर्फवाट उम्मेदवारको टुङगो लगाएका छन । प्रमुख चारवटा दलले धादिङ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सार्वजनिक गरेपछि कार्यत्रकर्ताहरुका बिचमा विभिन्न किसिमका अडकलहरु हुन थालेका छन ।
नेकपा एमालेले मंगलवार सांझमात्र तीन वटै क्षेत्रवाट उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । नेकपा एमालेको तर्फवाट धादिङको क्षेत्र नम्बर १ मा धनवहादुर घले,क्षेत्र नम्बर २ वाट गुरुप्रसाद बुर्लाकोटी र क्षेत्र नम्बर ३ मा राजेन्द्रप्रसाद पाण्डेको नाम सार्वजनिक भएको छ । एकीकृत नेकपा माओवादीले धादिङ जिल्लाको तीन वटै क्षेत्रमा अघिल्लो संविधान सभामा निर्वाचित पुष्पविक्रम मल्ल–१,कल्पना धमला–२ र शालिकराम जमकट्टेललाई उम्मेदवार घोषणा गरेको छ । यसै गरी अर्को प्रमुख दल नेपाली कांग्रेसले पनि दुई जना नयां अनुहारलाई मैदानमा उतारेको छ । नेपालीको कांग्रेसको तर्फवाट क्षेत्र नम्बर १ मा तिलक रुवाली, क्षेत्र नम्बर २ मा रामनाथ अधिकारी, क्षेत्र नम्बर ३ मा बुद्धलक्ष्मी लामाको नाम आएको छ । नेपाली कांग्रेसवाट दुईजना र नेकपा एमालेको तर्फवाट एक जना नयां अनुहारहरु मैदानमा उत्रिएका छन । नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहेका राजेन्द्र पाण्डे २०६४ सालमा चुनाव प्रचार प्रसारका लागि गाउंमा जानेक्रममा विपक्षी कार्यकर्ताले पटक पटक अवरोध सिर्जना गर्दै हमला गरेका कारण शुभचिन्तक र कार्यकर्ताहरुसंग सम्पर्क विस्तार गर्नै नसकेर पराजित हुनु परेको थियो । पार्टीका पुर्व जिल्ला अध्यक्ष समेत रहनुभएका गुरुसाद बुलाकोटी धादिङ क्षेत्र नम्बर १ वाट दुई पटक प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवार वनेपनि पराजीत हुनुपरेको थियो । विगतमा क्षेत्र नम्बर १ वाट चुनावी मैदानमा ष्डिेपनि बुर्लाकोटीले यस पटक आफ्नै निर्वाचन क्षेत्रमा उम्मेदवारी पाउनु भएको छ । यसैगरी क्षेत्र नम्बर १ मा एमालेले युवा उम्मेदवारलाई मैदानमा उतारेको छ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का अध्यक्ष समेत रहेका धनवहादुर घले यस पटक क्षेत्र नम्बर १ वाट चुनावी मैदानमा उत्रनु भएको हो । नेपाली कांगेस धादिङका सभापती समेत रहेका अधिकारी २०६४ को संविधान सभामा पराजित हुनुभएको थियो । क्षेत्र नम्बर १ का रुवाली र क्षेत्र नम्बर ३ का लामा भने पहिलो पटक मैदानमा उत्रिएका हुन ।
यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा पुर्व मन्त्री बुद्धिमान तामाङलाई क्षेत्र नम्बर २ मा नन्दसाद काप्रीलाई र क्षेत्र नम्बर ३ मा जीतवहादुर भण्डारीलाई उम्मेदवार वनाएको छ । यी प्रमुख चार दल वाहेक अन्य दलको तर्फवाट पनि धादिङ जिल्लामा उम्मेदवारी पर्ने भएको छ ।
नेकपा एमालेको तर्फवाट देशै भरिका उम्मेदवारहरुको नामावली र चुनाव उठन लागेको निर्वाचन क्षेत्र
जिल्ला क्षेत्र नाम
धादिङ १. धनबहादुर घले
२. गुरुप्रसाद वुर्लाकोटी
३. राजेन्द्रप्रसाद पाण्डे
रसुवा १. जनार्दन ढकाल
नुवाकोट १. केशव पाण्डे
२. शोभा श्रेष्ठ
३. नारायण खतिवडा
चितवन १. सुरेन्द्र पाण्डे
२. कृष्ण खनाल
३. कृष्णभक्त पोख्रेल
४. दिलकुमारी (पार्वती) रावल
५. दानबहादुर तामाङ
ताप्लेजुङ १. भुपेन्द्र थेवे
२. डम्बरध्वज तुम्बाहाम्फे
पाँचथर १. गणेश काङवाङ
२. डम्बरसिंह सम्बाहाम्फे
संखुवासभा १. हेमराज घिमिरे
२. राजेन्द्र गौतम
तेह्रथुम १. भवानी खापुङ
भोजपुर १. कृपाशुर शेर्पा
२. शेरधन राई
सोलुखुम्बु १. आङङिमा लामा
मनाङ १. छिरिङ लोप्साङ
मुस्ताङ १. चन्द्रमोहन गौचन
डोल्पा १. धनबहादुर बुढा
मुगु १. मोहन बानिया
जुम्ला १. पदमबहादुर रोकाय
कालिकोट १. कुर्मराज शाही
हुम्ला १. दल रावल
बाजुरा १. कर्णबहादुर थापा
अछाम १. भीमबहादुर रावल
२. भरत साउद
बझाङ १. मानप्रसाद खत्री
२. लालबहादुर रावल
डोटी १. नारद मलासी
२. प्रेमबहादुर आले
दार्चुला १. गणेशसिंह ठगुन्ना
बैतडी १. दामोदर भण्डारी
२. महादेव भट्ट
डडेलधुरा १. ताराप्रसाद जोशी
खोटाङ १. पि.के. राई
२. विशाल भट्टराई
रुकुम १. खेममान खड्का
२. ठगेन्द्र प्रकाश पुरी
प्यूठान १. वामदेव गौतम
२. हिराबहादुर के.सी.
सल्यान १. गुलाबजङ्ग शाह
२. प्रकाश ज्वाला
रोल्पा १. हितबहादुर रोका मगर
२. कुमार दशौंदी
दाङ १. रेवतीरमण शर्मा
२. शान्ता चौधरी
३. लक्ष्मण आचार्य
४. शंकर पोखरेल
५. उत्तरकुमार ओली
बाँके १. देवराज भार
२. दिनेशचन्द्र यादव
३. विजया धिताल
४. दलबहादुर सुनार
बर्दिया १. वामदेव गौतम
२. पूर्ण शर्मा
३. विसतिया थारु (विष्णु चौधरी)
४. लौटनकुमार चौधरी
जाजरकोट १. डम्बरबहादुर सिंह
२. कृष्णबहादुर बुढा
दैलेख १. अम्मरबहादुर थापा
२. लक्ष्मीप्रसाद पोख्रेल
कञ्चनपुर १. लालबहादुर विश्वकर्मा
२. तारा लामा
३. नरबहादुर धामी
४. उर्वादत्त पन्त
म्याग्दी १. नवराज शर्मा
बाग्लुङ १. हिरा के.सी.
२. सूर्य पाठक
३. शान्ती अधिकारी
लमजुङ १. जमिन्द्रमान घले
२. पृथ्वीसुब्बा गुरुङ
गोरखा १. रामशरण बस्नेत
२. बाबुराम अधिकारी
३. कृष्ण नेपाली
तनहुँ १. रामबहादुर गुरुङ
२. कृष्णकुमार श्रेष्ठ
३. टुकराज सिग्देल
स्याङ्गजा १. नारायण मरासिनी
२. कृष्ण खाँड
३. मुक्तिप्रसाद पाठक
गुल्मी १. मैनाकुमारी भण्डारी
२. प्रदीपकुमार ज्ञवाली
३. गोकर्ण विष्ट
कपिलवस्तु १. बलराम अधिकारी
२. अजिजुद् रहमान
३. बाबुराम खनाल
४. नेत्रराज अधिकारी
५. मीना परियार
रौतहट १. माधवकुमार नेपाल
२. अबुल कलाम आजाद.
३.
४. सरला यादव
५. रामकुमार भट्टराई
६. (एमालेको सूचिमा क्षेत्र नम्बर नै उल्लेख नभएको)
बारा १. बतहु यादव
२. वासुदेव यादव
३. विनोद शाह
४. महमुद आलम
५. बलवीर चौधरी
६. पुरुषोत्तम पौडेल
पर्सा १. नवराज शर्मा
२. विचारी यादव
३. राजकुमार गुप्ता
४. प्रद्युम्न चौहान
५. जयप्रकाश थारु
मकवानपुर १. णराज जर्घा मगर
२. सुवासचन्द्र ठकुरी
३. अनन्त पौडेल
४. राजाराम स्याङताङ
पाल्पा १. राधाकृष्ण कणेल
२. सोमप्रसाद पाण्डे
३. कुलप्रसाद नेपाल
अर्घाखाँची १. नरेन्द्रकुमार क्षेत्री
२. दुमान सिंह थापा
सिन्धुपाल्चोक १. अरुणप्रसाद नेपाल
२. सुवास कर्माचार्य
३. शेरबहादुर तामाङ
काभ्रेपलाञ्चोक १. संग्रामजित लामा
२. रामहरि सुवेदी
३. गोकुल वास्कोटा
४. विदूरप्रसाद सापकोटा
दोलखा १. पार्वत गुरुङ
२. आनन्दप्रसाद पोख्रेल
रामेछाप १. कमलप्रकाश सुनुवार
२. कैलाशप्रसाद ढुङ्गेल
सिन्धुली १. गणेश पहाडी
२. उमा कोइराला
३. कमलजङ राई
सर्लाही १. झलनाथ खनाल
२. सुरेन्द्र लामा
३. हरि उप्रेती
४. राजनारायण शाह
५. नरेन्द्र राय यादव
६. विना ठाकुर
महोत्तरी १. दुर्गा दाहाल
२. मञ्जु यादव
३. रामदयाल मण्डल
४. इलियास अन्सारी
५. दीपनारायण शाह तेली
६. कौशीलाल यादव
धनुषा १. रत्नेश्वर गोइत
२. आनन्द (गंगाराम) यादव
३. जुलीकुमारी महतो
४. श्रीप्रसाद शाह
५. रघुवीर महासेठ
६. योगनारायण यादव
७. शत्रुघ्न महतो
सिराहा १. राजेन्द्र महतो
२. रामचन्द्र यादव
३. प्रमोदकुमार यादव
४. रामअवतार यादव
५. लीलानाथ श्रेष्ठ
६. सितादेवी शाह
ईलाम १. झलनाथ खनाल
२. सुवास नेम्वाङ
३. टेकबहादुर राई
झापा १. रविन कोइराला
२. पवित्रा निरौला
३. वसन्त बानिया
४. प्रेम गिरी
५. लालप्रसाद सांवा लिम्वु
६. दीपक कार्की
७. के.पी. शर्मा ओली
धनकुटा १. टिका चेमजोङ
२. राजेन्द्र राई
सुनसरी १. कृष्णकुमार राई
२. रेवती भण्डारी
३. भगवती चौधरी
४. खेमराज पोखे्रल
५. जगदीश कुशैत
६. भीमप्रसाद आचार्य
मोरङ १. ऋषिकेश पोखे्रल
२. चण्डीप्रसाद राई
३. गुरुप्रसाद वराल
४. ज्ञानेश्वर राजवंशी
५. पुजन निरौला
६. महेश भट्टराई
७. यशोदा अधिकारी
८. चन्द्रबहादुर गुरुङ
९. धनश्याम खतिवडा
ओखलढुङ्गा १. यज्ञराज सुनुवार
२. नानीबाबु बुढाथोकी
उदयपुर १. मणिराज उपाध्याय पौडेल
२. मञ्जु चौधरी
३. जगन्नाथ खतिवडा
सप्तरी १. सुमनराज प्याकुरेल
२. शैलेन्द्र झा
३. मञ्जुदेवी शाह
४. ताराकान्त चौधरी
५. गोविन्दबहादुर न्यौपाने
६. वृजनारायण शाह
कैलाली १. प्रेम साउद
२. मोहनसिंह राठौर
३. चन्द्रीका प्रकाश चौधरी
४. दीर्घ सोठारी
५. पदमसिंह सिघाल
६. महेश्वर पाठक
सुर्खेत १. कमला शर्मा
२. यामलाल कणेल
३. नवराज रावत
पर्वत १. गणेश तिमिल्सिना
२. विकास लम्साल
कास्की १. मानबहादुर जि.सी.
२. कृष्ण थापा
३. रविन्द्र अधिकारी
४. सिता गिरी
नवलपरासी १. दीपक अधिकारी
२. जीवन श्रेष्ठ
३. विष्णुप्रसाद पौडेल
४. वैजनाथ चौधरी
५. दीपेन्द्र अधिकारी
६. रिङ्गला यादव
रुपन्देही १. छविलाल विश्वकर्मा
२. भरत पोखे्रल
३. घनश्याम भुसाल
४. विष्णुप्रसाद पौडेल
५. रामनाथ ढकाल
६. पम्पावती खनाल
७. श्रीराम यादव
काठमाडौं १. भूवन के.सी.
२. माधवकुमार नेपाल
३. रामेश्वर फुयाल
४. निर्मल कुईंकेल
५. ईश्वर पोखे्रल
६. योगेश भट्टराई
७. रामवीर मानन्धर
८. जीवनराम श्रेष्ठ
९. कृष्णगोपाल श्रेष्ठ
१०. सुरेन्द्र मानन्धर
भक्तपुर १.
२. महेश बस्नेत
ललितपुर १. मधुसुदन पौडेल
२. कृष्णलाल महर्जन
३. रघुजी पन्त