लामो समय पछि धादिङमा बिहीवार विहान हल्का बर्षा

304 पटक पढिएको

२८ चैत्र २०८१, बिहीबार ०७:२९ सम्पादक: धादिङ न्यूज

धादिङ,२८ चैत २०८१ । लामो समय पछि धादिङमा बिहीवार विहान हल्का बर्षा भएको छ ।  । वायु प्रदूषणको मार खेपिरहेका बेलाको यो  बर्षाले राहत मिल्ने आशा गरिएको छ ।बिहीवार विहान ४ वजे तिर केही बेर हावाहुरी चल्नुका साथै हल्का बर्षा भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका साथै  देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ ।