बर्षको अन्तिम दिन घटयो नेप्से परिसुचक

38 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं, ३१ चैत । बर्षको अन्तिम दिन नेप्से परिसुचक घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६२ अङ्कले घटेको हो । जसअनुसार २६६२ दशमलव ०८ को बिन्दुमा रोकिन पुगेको हो ।

साताको पहिलो दिन ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री भएको छ । जसवाट ६ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ बराबर रूपैयाँको कारोबार भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *