संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत जारी

404 पटक पढिएको

१५ जेष्ठ २०८२, बिहीबार १५:३६ सम्पादक: धादिङ न्यूज

 

 

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न शुरु गरेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत शुरु गरेका हुन् ।यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अनुमोदन गरेको थियो ।