हिमानी र हृदयन्द्र जुम्लामा
448 पटक पढिएको
काठमाडौँ । हिमानी शाह र ह्रदयेन्द्र शाह जुम्ला पुगेका छन् ।शनिबार बिहान जुम्ला पुगेका हिमानी र हृदयन्द्रलाई स्थानीयले स्वागत गरेका थिए ।
हिमानी र हृदयन्द्रसँग राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही पनि जुम्ला पुगेका छन् । हिमानी र हृदयन्द्र जुम्लामा हिमानी ट्रष्टले निर्माण गरेको बर्थीङ सेन्टरको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।
(तस्बीर स्रोत- हिमानी ट्रष्ट)







