पूर्वराष्ट्रपति विद्या भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक
280 पटक पढिएको
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको वेबसाइट सार्वजनिक भएको छ । नेकपा एमालेबाट राजनीतिक जीवनमा सक्रिय भएको घोषणा भएको केही दिनपछि भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक गरिएको हो ।
वेबसाइट को असार ३१ गते औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
उक्त वेबसाइट उनको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्तावेजहरूलाई एकै स्थानमा संग्रहित तथा सुव्यवस्थित गर्दै सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाउने उद्देश्यले तयार पारिएको बताइएकाे छ ।
वेबसाइट याे लिंकबाट हेर्न सकिन्छ । यसबाट भण्डारीले गरेका याेगदानहरुलाई स्मरणीय बनाउन प्रयाेग गरिने बताइएकाे छ ।









Turn your network into income—apply to our affiliate program! https://shorturl.fm/bjLJl
Turn your network into income—apply to our affiliate program! https://shorturl.fm/bjLJl
Monetize your influence—become an affiliate today! https://shorturl.fm/LEgLz
Maximize your income with our high-converting offers—join as an affiliate! https://shorturl.fm/qvHn0