इङल्याण्डविरुद्धको पाँचौं टेस्ट खेलमा भारतको कमब्याक
231 पटक पढिएको
काठमाडौँ । इङल्याण्डविरुद्धको पाँचौं टेस्ट खेलमा भारतले कमब्याक गरेको छ ।
पहिलो इनिंगमा इङल्याण्डलाई २४७ रनमा अल आउट गरेर बलरले भारतीय टिमलाई कमब्याक गराएका हुन् । योसँगै इङल्याण्डले पहिलो इनिंगमा २३ रनको अग्रता लिएको छ ।
इङल्याण्डका लागि ज्याक क्रवलीले सर्बाधिक ६४ रन बान्ये भने ह्यारी ब्रुकले ५३ रन बनाएका थिए । त्यस्तै बेन डकेटले ४३ रन बनाए भने जो रुटले २९ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर मोहमद सिराज र प्रसिद्ध कृष्णले ४-४ विकेट लिएका थिए भने एक विकेट आकास दीपले लिएका थिए ।
बर्षाले प्रभावित यो खेलको दोस्रो दिनमै अब भारतले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गर्ने छ ।








https://shorturl.fm/PMsZw
https://shorturl.fm/tLwRo
https://shorturl.fm/W8mlb
https://shorturl.fm/1ylID
https://shorturl.fm/D1TQx
https://shorturl.fm/weIvx
https://shorturl.fm/8E5TY