संखुवासभा केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प

293 पटक पढिएको

७ भाद्र २०८२, शनिबार ०६:१९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । संखुवासभाको मागहांग केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गएराती ११ बजेर १५ मिनट जादा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।